ne_tq/mat/15/31.md

396 B

गालीलमा येशूकहाँ आएका ठुला भिडहरूका निम्ति उहाँले के गर्नुभयो ?

येशूले गुँगाहरू, लुलाहरू, लङ्गडाहरू र दृष्‍टिविहीनहरूलाई निको पार्नुभयो । [१५:३०-३१]