ne_tq/mat/15/24.md

517 B

येशूले कनानी स्‍त्रीलाई सहायता नगर्नुभएको विषयलाई उहाँले के भनी व्याख्या गर्नुभयो ?

येशू इस्राएलको घरानाको हराएका भेडाहरूका निम्‍ति मात्र पठाइनुभएको हो भनेर उहाँले व्याख्या गर्नुभयो । [१५:२४]