ne_tq/mat/15/11.md

788 B

के कुराले मानिसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो ?

जे मानिसले खान्छ त्यो कुराले उसलाई अशुद्ध पार्दैन भनेर येशूले भन्‍नुभयो । [१५:११]

के कुराले मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो ?

मानिसको मुखबाट जे बाहिर निस्‍कन्‍छ, त्‍यसले नै मानिसलाई अशुद्ध पार्छ भनेर येशूले भन्‍नुभयो । [१५:११]