यशैयाले यसरी अगमवाणी गरे, कि फरिसीहरूले आफ्ना ओठले परमेश्वरलाई आदर गर्छन्, तर तिनीहरूका हृदय परमेश्वरबाट धेरै टाढा छन् । [१५:७-८]