ne_tq/mat/15/07.md

490 B

यशैयाले फरिसीहरूका ओठ र हृदयको विषयमा के अगमवाणी गरे ?

यशैयाले यसरी अगमवाणी गरे, कि फरिसीहरूले आफ्ना ओठले परमेश्‍वरलाई आदर गर्छन्, तर तिनीहरूका हृदय परमेश्‍वरबाट धेरै टाढा छन् । [१५:७-८]