# चेलाहरूले येशूलाई देखेपछि उहाँले तिनीहरूलाई के भन्नुभयो ?
येशूले आफ्ना चेलाहरूलाई साहस गर्न र नडराउन भन्नुभयो । [१४:२७]