ne_tq/mat/13/58.md

390 B

मानिसहरूको अविश्‍वासले गर्दा येशूको आफ्नै मुलुकमा के भयो ?

मनिसहरूको अविश्‍वासले गर्दा उहाँले आफ्नै मुलुकमा धेरै आश्‍चर्यकर्म गर्नुभएन । [१३:५८]