ne_tq/mat/13/57.md

354 B

अगमवक्‍तालाई आफ्नो देशमा के हुन्छ भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि अगमवक्‍तालाई आफ्‍नै देशमाचाहिँ अनादर हुन्‍छ । [१३:५७]