ne_tq/mat/13/54.md

496 B

जब येशूको आफ्नै मुलुकका मानिसहरूले उहाँको शिक्षालाई सुने तब तिनीहरूले येशूको बारेमा के प्रश्‍न सोधे ?

मानिसहरूले सोधे, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन् ?” [१३:५४]