ne_tq/mat/13/48.md

718 B

यस संसारको अन्तमा के हुनेछ भन्‍ने कुरा माछा मार्ने जालको दृष्‍टान्तसँग कसरी मिल्दछ ?

जसरी जालबाट काम नलाग्‍ने कुराहरूलाई असल कुराहरूबाट अलग गरी बाहिर फालिन्छ, यस संसारको अन्तमा दुष्‍टहरूलाई धर्मीहरूका बिचबाट छुट्ट्याइनेछ, र उनीहरूलाई आगोको भट्टीमा फालिनेछ । [१३:४७-४८]