ne_tq/mat/13/45.md

524 B

येशूको दृष्‍टान्तमा स्वर्गको राज्यलाई जनाउने बहुमूल्य मोतीलाई भेट्टाउने मानिसले के गर्दछ ?

त्यो बहुमूल्य मोतीलाई भेट्टाउने मानिसले आफूसँग भएका सबै थोक बेच्‍छ, र उसले त्‍यो मोती किन्‍छ । [१३:४५-४६]