ne_tq/mat/13/44.md

492 B

येशूको दृष्‍टान्तमा स्वर्गको राज्यलाई जनाउने धनलाई एउटा जमिनमा भेट्‍टाउने मानिसले के गर्दछ ?

त्यो धनलाई भेट्‍टाउनेमानिसले आफूसँग भएका सबै थोक बेच्‍छ, र उसले त्‍यो जमिन किन्‍छ । [१३:४४]