ne_tq/mat/13/39.md

1.1 KiB

सामाको दृष्‍टान्तमा असल बिउ कसले छर्‍यो, बारीचाहिँ के हो, असल बिउ को हो, सामाहरू को हुन्, सामा छर्नेचाहिँ को हो ?

असल बिउ छर्नेचाहिँ मानिसका पुत्र हुनुहुन्छ; बारीचाहिँ संसार हो; असल बिउचाहिँ राज्‍यको सन्‍तान हो; सामाचाहिँ दुष्‍टको सन्‍तान हो, र सामा छर्नेचाहिँ दुष्‍ट हो । [१३:३७-३९]

सामाको दृष्‍टान्तमा कटनी गर्नेहरू को हुन्, र फसलको कटनीले के कुरालाई जनाउँछ ?

कटनी गर्नेहरू स्‍वर्गदूतहरू हुन्‌, र फसलको कटनीचाहिँ यस संसारको अन्‍त हो । [१३:३९]