ne_tq/mat/13/33.md

451 B

येशूले स्वर्गको राज्य कस्तो खमिरजस्तो हो भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि स्‍वर्गको राज्‍य त्यस्तो खमिरजस्‍तो हो, जसलाई तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइयो । [१३:३३]