ne_tq/mat/13/32.md

508 B

येशूले भन्‍नुभएको रायोको बिउको दृष्‍टान्तमा त्यो सानो बिउ के बन्छ ?

त्‍यो रायोको बिउ बगैँचाका सबै बोटभन्‍दा ठुलो रुख बन्‍छ र चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड बनाउँछन्‌ । [१३:३१-३२]