ne_tq/mat/13/30.md

599 B

खेतको मालिकले नोकरहरूलाई सामा र गहुँलाई के गर्नू भनेर भने ?

खेतको मालिकले नोकरहरूलाई फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न दिनू, र फसलको बेलामा सामालाई जलाउनको निम्ति बटुल्नू, र गहूँलाईचाहिँ ढुकुटीमा राख्‍नू भनेर भने । [१३:३०]