ne_tq/mat/13/23.md

538 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा असल जमिनमा छरिएको बिउचाहिँ कस्तो प्रकारको व्यक्‍ति हो ?

असल जमिनमा छरिएको बिउचाहिँत्यस्तो व्यक्‍ति हो, जसले वचन सुन्‍छ र बुझ्‍दछ, र त्यसपछि फल फलाउँछ । [१३:२३]