काँडाघारीको बिचमा छरिएको बिउचाहिँ त्यस्तो व्यक्ति हो जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ । [१३:२२]