ne_tq/mat/13/20.md

726 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा ढुङ्गेनी जमिनमा छरिएको बिउचाहिँ कस्तो प्रकारको व्यक्‍ति हो ?

ढुङ्गेनी जमिनमा छरिएको बिउचाहिँ त्यस्तो व्यक्‍ति हो जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ त्यसलाई ग्रहण गर्दछ, तर सतावट आउने बित्तिकै उसले तुरुन्तै ठेस खान्छ । [१३:२०-२१]