ne_tq/mat/13/19.md

708 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा बाटोको छेउमा छरिएको बिउचाहिँ कस्तो प्रकारको व्यक्‍ति हो ?

बाटोको छेउमा छरिएको बिउचाहिँ त्यस्तो व्यक्‍ति हो जसले राज्‍यको वचन सुन्‍छ, र त्यो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्‍छ । [१३:१९]