ne_tq/mat/13/14.md

552 B

यशैयाको अगमवाणीअनुसार मानिसहरूले सुन्छन् अनि हेर्छन्, तर के गर्दैनन् ?

यशैयाको अगमवाणीअनुसार मानिसहरूले सुन्‍न त सुन्‍छन्, तर कहिल्‍यै बुझ्‍दैनन्; तिनीहरूले हेर्न त हेर्छन्, तर कहिल्‍यै देख्‍दैनन् । [१३:१४]