ne_tq/mat/13/08.md

417 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा असल जमिनमा परेका बिउलाई के भयो ?

असल जमिनमा परेका केही बिउले सय, केहीले साठी र केहीले तिस गुणा अन्‍न उब्जाए । [१३:८]