ne_tq/mat/13/07.md

399 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा काँडाघारीको बिचमा परेका बिउलाई के भयो ?

काँडाघारीको बिचमा परेका बिउचाहिँ काँडाहरूद्वारा निसासिए । [१३:७]