ne_tq/mat/13/05.md

437 B

येशूले भन्‍नुभएको बिउ छर्नेको दृष्‍टान्तमा ढुङ्गेनी जमिनमा परेको बिउलाई के भयो ?

ढुङ्गेनी जमिनमा परेका बिउ छिट्टै उम्रे, तर चर्को घामले ती ओइलाएर सुकिहाले । [१३:५-६]