ne_tq/mat/12/39.md

465 B

येशूले उहाँको पुस्तालाई के चिन्ह दिनेछु भनेर भन्‍नुभयो ?

पृथ्‍वीको गर्भमा तिन दिन र तिन रात रहेर येशूले उहाँको पुस्तालाई योनाको चिन्ह दिनेछु भनेर उहाँले भन्‍नुभयो । [१२:३९-४०]