ne_tq/mat/12/28.md

635 B

यदि येशूले परमेश्‍वरका आत्माद्वारा भूतहरू निकालिरहनुभएको भए, के भइरहेको थियो भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि यदि परमेश्‍वरका आत्‍माद्वारा उहाँले भूतहरू निकालिरहनुभएको भए, परमेश्‍वरको राज्‍य तिनीहरूमा आइसकेको थियो । [१२:२८]