ne_tq/mat/12/18.md

4 lines
514 B
Markdown

# येशूको बारेमा गरिएको यशैयाको भविष्यवाणीमा कसले परमेश्‍वरको न्याय सुन्‍नेछन्, र येशूमा आशा राख्‍नेछन् ?
गैरयहूदीहरूले परमेश्‍वरको न्याय सुन्‍नेछन्, र तिनीहरूले येशूमा आशा राख्‍नेछन् । [१२:१८]