ne_tq/mat/12/14.md

4 lines
482 B
Markdown

# जब येशूले सुकेको हात भएको मानिसलाई निको पार्नुभएको फरिसीहरूले देखे, तब तिनीहरूले के गरे ?
फरिसीहरू बाहिर गएर उहाँलाई कसरी नाश गरौँ भनेर उहाँको विरुद्धमा षड्यन्त्र रच्न थाले । [१२:१४]