ne_tq/mat/12/10.md

387 B

फरिसीहरूले सभाघरमा सुकेको हात भएको मानिसको सामुन्‍ने येशूलाई कुन प्रश्‍न सोधे ?

फरिसीहरूले येशूलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?” । [१२:१०]