ne_tq/mat/11/28.md

391 B

येशूले कसलाई विश्राम दिने प्रतिज्ञा गर्नुभयो ?

येशूले सबै परिश्रम गर्नेहरू र गह्रौँ बोझले लादिएकाहरूलाई विश्राम दिने प्रतिज्ञा गर्नुभयो । [११:२८]