ne_tq/mat/11/25.md

1002 B

पिताले स्वर्गको राज्य कसबाट लुकाउनु भएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो ?

पिताले स्वर्गको राज्य बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]

पिताले स्वर्गको राज्य कसलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो ?

पिताले स्वर्गको राज्य साना बालकहरूजस्तै अनपढलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]