ne_tq/mat/11/01.md

516 B

सहरहरूमा सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले के काम पुरा गर्नुभयो ?

सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले आफ्‍ना बाह्रै चेलालाई निर्देशन दिने काम पुरा गर्नुभयो । [११:१]