ne_tq/mat/10/42.md

553 B

जसले कुनै एक जना महत्त्वहीन चेलालाई एक कचौरो चिसो पानी मात्र भए पनि पिउन दिन्छ, त्यसले के पाउनेछ ?

जसले कुनै एक जना महत्त्वहीन चेलालाई एक कचौरो चिसो पानी मात्र भए पनि पिउन दिन्छ, त्यसले आफ्नो इनाम पाउनेछ । [१०:४२]