ne_tq/mat/10/39.md

393 B

येशूको खातिर जसले आफ्नो प्राण गुमाउँछ, त्यसले के प्राप्‍त गर्नेछ ?

येशूको खातिर जसले आफ्नो प्राण गुमाउँछ, त्यसले आफ्नो जीवन प्राप्‍त गर्नेछ । [१०:३९]