ne_tq/mat/10/33.md

408 B

मानिसहरूका सामु येशूलाई इन्कार गर्ने हरेकलाई येशूले के गर्नुहुनेछ ?

येशूले तिनीहरूलाई स्‍वर्गमा हुनुहुने पिताको सामुन्‍ने इन्‍कार गर्नुहुनेछ । [१०:३३]