ne_tq/mat/10/18.md

541 B

मानिसहरूले चेलाहरूलाई के गर्नेछन् भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि मानिसहरूले तिनीहरूलाई परिषद्हरूमा सुम्‍पिदिनेछन्‌, कोर्रा लाउनेछन्‌, र शासकहरू र राजाहरूका सामु खडा गराउनेछन् । [१०:१७-१८]