ne_tq/mat/10/15.md

609 B

चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्‍ने सहरहरूमाथि कस्तो इन्साफ हुने थियो ?

चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्‍ने सहरहरूमाथिको इन्साफ सदोम र गमोराको इन्साफभन्दा पनि अझ बढी खराब हुने थियो । [१०:१४-१५]