ne_tq/mat/10/10.md

414 B

के चेलाहरूले तिनीहरूका साथमा केही पैसा वा फाल्तु कपडा लैजानुपर्थ्यो ?

होइन, चेलाहरूले तिनीहरूका साथमा कुनै पैसा वा फाल्तु कपडा लैजानु पर्दैनथ्यो । [१०:९-१०]