ne_tq/mat/10/01.md

442 B

येशूले आफ्ना बाह्र जना चेलालाई के अधिकार दिनुभयो ?

येशूले आफ्‍ना बाह्र जना चेलालाई अशुद्ध आत्‍माहरू निकाल्‍ने र हर प्रकारका रोगहरू निको पार्ने अधिकार दिनुभयो । [१०:१]