ne_tq/mat/09/38.md

554 B

येशूले आफ्ना चेलाहरूलाई केको निम्ति चाँडै प्रार्थना गर्नू भन्‍नुभयो ?

फसलका परमप्रभुले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् भनेर येशूले आफ्ना चेलाहरूलाई चाँडै प्रार्थना गर्नू भन्‍नुभयो । [९:३८]