ne_tq/mat/09/34.md

450 B

येशूले गुङ्गो मानिसलाई निको पार्नुभएपछि फरिसीहरूले येशूलाई कस्तो अभियोग लगाए ?

येशूले भूतहरूका मालिकद्वारा भूत निकाल्‍दछन् भनी फरिसीहरूले उहाँलाई अभियोग लगाए । [९:३४]