ne_tq/mat/09/27.md

412 B

दुई जना दृष्‍टिविहीनले येशूलाई उच्‍च सोरमा के भन्दै पुकारे ?

दुई जना दृष्‍टिविहीनले यसो भन्दै पुकारिरहे, “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌ !” [९:२७]