ne_tq/mat/09/26.md

388 B

येशूले त्यस युवतीलाई मृतकहरूबाट जीवित बनाउनुभएपछि के भयो ?

येशूले त्यस युवतीलाई मृतकहरूबाट जीवित बनाउनुभएको खबर त्‍यस क्षेत्रभरि फैलियो । [९:२६]