ne_tq/mat/09/24.md

420 B

येशू यहूदी अधिकारीको घरमा प्रवेश गर्नुहुँदा मानिसहरू किन हाँसे ?

मानिसहरू हाँसे किनभने येशूले तिनीहरूलाई युवती मरेकी छैन, तर सुतेकी छे भनेर भन्‍नुभयो । [९:२४]