ne_tq/mat/09/22.md

483 B

अत्यन्तै रगत बग्‍ने स्‍त्री के कारणले गर्दा निको भएकी थिइन् भनेर येशूले भन्‍नुभयो ?

अत्यन्तै रगत बग्‍ने स्‍त्री तिनको विश्‍वासले गर्दा निको भएकी थिइन् भनेर येशूले भन्‍नुभयो । [९:२२]