ne_tq/mat/09/20.md

503 B

अत्यन्तै रगत बग्‍ने स्‍त्रीले के गरिन्, र किन ?

येशूको वस्‍त्र मात्र तिनले छोइन् भने पनि तिनी निको हुने थिइन् भन्‍ने सोचेर अत्यन्तै रगत बग्‍ने स्‍त्रीले उहाँको वस्‍त्रको छेउ छोइन् । [९:२०-२१]