ne_tq/mat/09/15.md

881 B

येशूले उहाँका चेलाहरूले किन उपवास बसिरहेका थिएनन् भनेर भन्‍नुभयो ?

येशूले उहाँका चेलाहरूले उपवास बसिरहेका थिएनन् भनेर भन्‍नुभयो, किनभने उहाँ अझसम्म तिनीहरूसँगै हुनुहुन्थ्यो । [९:१५]

येशूले आफ्ना चेलाहरू कहिले उपवास बस्‍नेछन् भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि जब उहाँ चेलाहरूबाट टाढा लगिनुहुनेछ, तब तिनीहरू उपवास बस्‍नेछन् । [९:१५]