ne_tq/mat/09/08.md

600 B

जब मानिसहरूले पक्षाघात भएको मानिसका पापहरू क्षमा भएको र तिनी निको भएको देखे, तब तिनीहरूले किन परमेश्‍वरको प्रशंसा गरे ?

तिनीहरू अति आश्‍चर्यचकित भए, र परमेश्‍वरको प्रशंसा गरे जसले मानिसहरूलाई यस्‍तो शक्ति दिनुभएको थियो । [९:८]