ne_tq/mat/09/05.md

1.2 KiB

केही शास्‍त्रीहरूले येशूले ईश्‍वर-निन्दा गरिरहनुभएको छ भन्‍ने विचार किन गरे ?

केही शास्‍त्रीहरूले येशूले ईश्‍वर-निन्दा गरिरहनुभएको छ भन्‍ने विचार गरे, किनभने येशूले त्यस पक्षाघातीलाई उसका पापहरू क्षमा भएका छन् भनेर भन्‍नुभयो । [९:३-५]

येशूले त्यस पक्षाघातीलाई उठ, र हिँड भनेर भन्‍नुको सट्टामा उसका पापहरू क्षमा भए भनेर किन भन्‍नुभयो भनेर बताउनुभयो ?

येशूलाई यस पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भनेर देखाउन उहाँले त्यस पक्षाघातीलाई उसका पापहरू क्षमा भए भनेर भन्‍नुभयो । [९:५-६]