ne_tq/mat/08/32.md

402 B

येशूले भूतात्माहरू धपाउनुभएपछि के भयो ?

येशूले भूतात्माहरू धपाउनुभएपछि तिनीहरू निस्‍केर सुँगुरहरूभित्र पसे, र ती सुँगुरहरू समुद्रमा खसे र मरे । [८:३२]